| सत्र १: शुभारम्भ, परिचय, उद्देश्य, अपेक्षा सङ्कलन, समूह मान्यता र प्रशिक्षण पूर्व जानकारी |
सत्र २ वातावरणमैत्री स्थानीय शासन |
- प्रशिक्षणको शुभारम्भ
- प्रशिक्षणको उद्देश्य
- परिचय
- अपेक्षा सङ्कलन
- प्रशिक्षणका विषयवस्तु, आधारभूत नियम, जिम्मेवारी निर्धारण
- प्रशिक्षण पूर्व जानकारी
|
- परिचय, उद्देश्य, सिद्धान्त
- वातावरणमैत्री स्थानीय शासनको आवश्यकता र महत्व
- वातावरणमैत्री स्थानीय शासनको राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास
|
| सत्र ३ वातावरण सम्बन्धी संवैधानिक, नीतिगत, तथा कानुनी व्यवस्था |
सत्र ४: वातावरणमैत्री स्थानीय शासन र विषय क्षेत्रगत अन्तरसम्वन्ध (१) |
- संवैधानिक व्यवस्था
- कानूनी व्यवस्था
- नीतिगत व्यवस्था
- अन्तराष्ट्रिय प्रतिवद्धता
|
- खाद्य सुरक्षा तथा जलवायु उत्थानशील कृषि र बन वातावरण
- भूउपयोग योजना, वस्ती तथा सहरी विकास र भवन संहिता
|
| सत्र ५: वातावरणमैत्री स्थानीय शासन र विषय क्षेत्रगत अन्तरसम्वन्ध (२) |
सत्र ६ योजना तर्जुमा र वातावरणमैत्री स्थानीय शासन |
- खानेपानी, सरसफाइ, फोहरमैला व्यवस्थापन र स्थानीय वातावरण संरक्षण
- स्थानीय पूर्वाधार विकास
|
- योजनाको अवधारणा
- स्थानीय तहको योजना तर्जुमाका विधि र प्रकृया
- नागरिक सहभागिताको आवश्यकता र महत्व
- योजना तर्जुमा प्रकृयामा वातावरणमैत्री स्थानीय शासन
|
| सत्र ७ वातावरणमैत्री स्थानीय शासन र वित्तीय श्रोत व्यवस्थापन |
सत्र ८ समूह कार्य र सफल उदाहरणहरु |
- वित्तीय श्रोत परिचालनको अवधारणा
- वित्तीय श्रोत परिचालनको आवश्यकता
- श्रोत विनियोजन र परिचालनको प्रतिबद्दता
|
- स्थानीयस्तरमा भएका सफल प्रयासहरु
- समूह कार्य
- प्रस्तुती र छलफल
|
| सत्र ९ वातावरणमैत्री स्थानीय शासन मूलप्रवाहीकरण |
सत्र १० विषय क्षेत्रगत नतिजा सूचकहरु |
- मूलप्रवाहीकरणको अवधारणा
- मूलप्रवाहीकरणका फाईदाहरु
- मूलप्रवाहीकरणका अवसर र चुनौतीहरु
|
- खानेपानी, सरसफाइ, स्वास्थ्य र फोहरमैला व्यवस्थापन
- भौतिक पूर्वाधार विकास, स्थानीय सडक र यातायात व्यवस्थापन
- वन, वातावरण, भूसंरक्षण
- भवन मापदण्ड, भूउपयोग तथा व्यवस्थापन
- जलवायु परिवर्तन, विपद् व्यवस्थापन तथा जलवायु उत्थानशील कृषि (Climate Resilient Agriculture)
- हरियाली प्रवर्धन, खाद्य सुरक्षा, करेसाबारी र अन्य
- नवीकरणीय ऊर्जा
|
| सत्र ११ अन्तरसम्बन्धित विषय तथा शासकीय सूचकहरु |
सत्र १२ समूह कार्य र सफल उदाहरणहरु |
- लैङ्गिंक समानता तथा सामाजिक समावेशीकरण
- बालमैत्री स्थानीय शासन
- विपद् व्यवस्थापन
- वातावरणमैत्री सार्वजनिक कार्यालयका सूचकहरु
- शासकीय सूचकहरु
|
- स्थानयस्तरमा भएका सफल अभ्यासहरु
- समूह कार्य
- प्रस्तुती र छलफल
|
| सत्र १३ सूचकको मापन विधि र संयन्त्र |
सत्र १४ साझेदार संस्थाहरुको नक्सांकन र भूमिका |
- घर परिवार तहका सूचकहरुको मापन संयन्त्र र बिधि,
- टोल तहका सूचकहरुको मापन संयन्त्र र बिधि,
- वडा तहका सूचकहरुको मापन संयन्त्र र बिधि,
- गाँउ/नगरपालिका तहका सूचकहरुको मापन संयन्त्र र बिधि,
- जिल्ला तहका सूचकहरुको मापन संयन्त्र र बिधि,
|
- साझेदार संस्था र सरोकारवालाको परिभाषा
- साझेदार संस्था विश्लेषण र सहयोगका क्षेत्रहरु
- संघस्तरका प्रमुख साझेदार संस्थाहरु र तिनको भूमिका
- प्रदेशस्तरका प्रमुख साझेदार संस्थाहरु र तिनको भूमिका
- जिल्ला र स्थानीयस्तरका प्रमुख साझेदार संस्थाहरु र तिनको भूमिका
|
| सत्र १५ सस्थागत व्यवस्था, भूमिका र जिम्मेवारी |
सत्र १६ वातावरणमैत्री स्थानीय शासन अवलम्वन र घोषणा |
- कार्यान्वयनको संस्थागत व्यवस्था
- संस्थागत / संरचनागत भूमिका र जिम्मेवारी
- वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनको रणनीति तथा कार्यनीति
- वातावरणमैत्री स्थानीय शासन कार्यान्वयनको तहगत खुट्किला
|
(क) वातावरणमैत्री स्थानीय शासन अवलम्वन
- लगानी व्यवस्था
- जनशक्तिको आवश्यकता र उपलव्धता
- नतिजाहरुको प्रतिवेदन
(ख) वातावरणमैत्री स्थानीय शासन घोषणा
- समग्र नतिजा विश्लेषण
- सिफारिस
- प्रमाणीकरण
- घोषणा
- घोषणाको अभिलेख
- निरन्तर अनुगमन र सुझाव ।
|
| सत्र १७ अनुगमन मूल्यांकन र प्रतिवेदन |
सत्र १८ वातावरणमैत्री स्थानीय शासन कार्ययोजना |
- अनुगमन तथा मूल्यांकनको अवधारणा
- संयुक्त अनुगमनका विधि र तरिका
- स्थानीय तहमा अनुगमनको व्यवस्था
- वातावरणमैत्री स्थानीय शासन प्रारुपले सूचकको अनुगमन सम्बन्धमा गरेको व्यवस्था
- प्रतिबेदनको तथा अभिलेख व्यवस्थापन
|
- कार्ययोजनाको सैद्धान्तिक पक्ष र तयारी प्रकृया
- कार्ययोजनामा समावेश हुने विषयहरू
- कार्ययोजना तयारी फाराम
- कार्ययोजना तर्जुमा
|
| सत्र १९ वातावरणमैत्री स्थानीय शासन कार्ययोजना तयारी (समूह कार्य) |
सत्र २० समूह कार्यको प्रस्तुती, तालिमको मूल्याङ्कन र समापन |
- सहभागीहरूलाई प्रदेश, गाउँ/नगर वा क्षेत्रगत रूपमा विभाजन र आ-आफ्नो कार्य योजना तर्जुमाको अभ्यास
|
- समूह कार्यको प्रस्तुती, छलफल र निचोड
- तालिमको मूल्यांकन
- प्रशिक्षण पश्चात जानकारी
- समापन
|