social

About social

This author has not yet filled in any details.
So far social has created 7 blog entries.

दिगो फोहर व्यवस्थापन: वालिङ नगरपालिकाबाट केहि सिकौ

अहिले स्मार्ट सिटीको रुपमा आफुलाई अगाडी बढाई रहेको स्याङ्गजा जिल्लाको वालिङ नगरपालिकाले करिब एक दशक अघि सम्म फोहर व्यवस्थापनको नाममा केवल समय समयमा बजार क्षेत्रको सडक बढार्ने र संकलित [...]

हरियाली प्रबर्द्धन तथा सहरी सौन्दर्यीकरणमा ललितपुरको सफल अभियान

उपत्यकाको प्राचिन नगर ललितपुर २०७३ सालदेखि महानगर बनेको हो । तिब्र बसाईसराई र अव्यवस्थित बसोबास तथा सार्बजनिक क्षेत्रमा भएको अतिक्रमणले काठमाण्डौ उपत्यकाको सुन्दरता एबम हरियालीमा गम्भीर असर परिरहेको सबैले [...]

जलवायुमैत्री प्राङ्गारिक खेति प्रणालीको सफल नमुना: शंखरापुर नगरपालिका

काठमाडौं उपत्यकाको पूर्वी भेगमा अवस्थित शंखरापुर नगरपालिका परम्परागत रूपमा धान, आलू, तरकारी तथा मौसमी बाली उत्पादनमा परिचित क्षेत्र हो। तर पछिल्ला वर्षहरूमा असमय वर्षा, लामो खडेरी, तापक्रम वृद्धि र [...]

स्थानीय ताल तथा पोखरी संरक्षणमा अग्रणी: धनगढी उपमहानगरपालिका

पानी बिनाको जीवन कल्पना नै गर्न सकिदैन । मानव लगायत सबै जीव तथा बनास्पतिलाई चाहिने पानीको स्रोत या त जमिन बाहिर बरफको रुपमा रहेर क्रमसःपग्लने हिउँ (हिमालय/आइसल्याण्ड) हो या [...]

जलवायु उत्थानशील कृषिमा आफ्नो भविष्य देख्दैछन् जुम्लाका कृषकहरु

जुम्ला जिल्लावासी को लागि कृषि नै जीविकोपार्जनको मुख्य आधार हो। यहाँ परम्परागत रूपमा मार्सी धान, स्याउ, ओखर, आलु, सिमी, कोदो लगायतका बाली उत्पादन हुँदै आएको छ। खास गरी यहाको [...]

Go to Top