| खेल २: योजना तथा बजेट बाँडफाँड । |
|---|
| १. खेलको नाम: हाम्रो योजना हाम्रो बजेट |
| अवधि: ६० मिनेट सहभागी संख्या: १० देखि १५ जना |
| २. खेलको उद्देश्य |
|
| ३. खेलको सामग्री |
|
| ४. प्रमुख योजना वा कार्यक्रमका विकल्पहरू |
| प्रत्येक योजनाको लागत र त्यसको प्रभाव स्पष्ट रुपमा लेख्ने । [wpdatatable id=9] |
| ५. खेलको चरणबद्ध प्रक्रिया |
| चरण १: समूह विभाजन र बजेट वितरण (५ मिनेट)
सहभागीहरूलाई ३-४ वटा समूहमा बाँड्नुहोस्। प्रत्येक समूहलाई रु. एक करोड रुपिया को काल्पनिक बजेट दिनुहोस्। चरण २: योजना छनोट (३० मिनेट) समूहलाई भन्नुहोस्: तपाईंको गाउँपालिकाको लागि बजेट विनियोजन गर्नुहोस्। तपाईंले एक करोड रुपिया भित्र रहेर माथिका मध्ये कुन-कुन योजना रोज्नुहुन्छ? चरण ३: समूह प्रस्तुति (१५ मिनेट) प्रत्येक समूहले आफूले ती योजनाहरू किन रोजे र जोखिमबाट कसरी बच्न सकिन्थ्यो भन्नेबारे संक्षिप्त प्रस्तुति दिन्छन्। चरण ४: नतिजा घोषणा र जोखिम कार्ड (५ मिनेट) अब सहजकर्ताले समूहको छनोट हेरेर जोखिम सम्बन्धी सचेत गराउनु पर्छ :
|
| ६. समीक्षा र छलफल (५ मिनेट) |
सहजकर्ताले अन्त्यमा निम्न प्रश्नहरू सोध्नुपर्छ:
|
| ७. निष्कर्ष (Key Message) |
|
खेल २: योजना तथा बजेट बाँडफाँड ।social